महेन्द्रनगरमा आगामी २० गते देखी पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा आगामी २० गते देखी पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

On

दोस्रो कञ्चनपुर क्रिकेट कप टी–२० प्रतियोगिता यही फागुन २० गते देखि सुरु हुने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दे क्रिकेट संघ कञ्चनपुरले फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना गरिने जनाएको हो। पालिका स्तरीय क्रिकेट प्रतियोगितामा कञ्चनपुरका ७ स्थानीय तहको…

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

On

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग…

उज्यालो टी–१० लिग : बैतडीको निंग्लाशैनी वारियर्सले उपाधि हातपार्‍यो

उज्यालो टी–१० लिग : बैतडीको निंग्लाशैनी वारियर्सले उपाधि हातपार्‍यो

On

बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टी–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी वारियर्स ‘ए’ ले हात पारेको छ। निंग्लाशैनीले कैलपाल क्रिकेट क्लबलाई ९ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो। कैलपालले दिएको ८८ रनको लक्ष्य निंग्लाशैनीले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा…

सुदूरपश्चिम स्पोर्टस अवार्डः नेकपाका नेता रानाद्धारा ५० हजार सहयोग

सुदूरपश्चिम स्पोर्टस अवार्डः नेकपाका नेता रानाद्धारा ५० हजार सहयोग

On

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि नेकपाका नेता नारदमुनि रानाले सहयोगको घोषणा गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन्। नेपाल…

आईपीएल अक्सनमा बिकेन सन्दीप

आईपीएल अक्सनमा बिकेन सन्दीप

On

  नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आईपीएल० १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन। भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन्। यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका…

पीएसजी शीर्ष स्थानमा उक्लियो

पीएसजी शीर्ष स्थानमा उक्लियो

On

साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस…

सुदूरपश्चिम प्रदेश फुटबल लिग बिहीबार देखिहुँदै

सुदूरपश्चिम प्रदेश फुटबल लिग बिहीबार देखिहुँदै

On

सुदूरपश्चिम प्रदेश(कैलाली–कञ्चनपुरमा) प्रथम सुदूरपश्चिम लिग प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता हुने भएको हो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को कार्यपालिका अनुरूप २०७६ सालमा जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ट…

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : ‘महेन्द्रनगर युनाइटेड निलो’  बन्यो च्याम्पियन

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : ‘महेन्द्रनगर युनाइटेड निलो’ बन्यो च्याम्पियन

On

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि महेन्द्रनगर युनाइटेड निलो ले हात पारेको छ। बुधवार महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरियाका बिच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३६ औँ मिनेटमा डिबक्समा भित्र पिएफएको डिफेन्स द्धारा फल हुँदा महेन्द्रनगर…

चिसापानीको बालुवामा भलिबल प्रतियोगिता हुने, सांस्कृतिक कार्यक्रमको समेत आयोजना

चिसापानीको बालुवामा भलिबल प्रतियोगिता हुने, सांस्कृतिक कार्यक्रमको समेत आयोजना

On

कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ। चिसापानी एडभेन्चर रिसोर्टले बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको मोहन्याल गाउँपालिका ७ पितमारी स्थित चिसापानीको बालुवामा बिच भलिबल प्रतियोगिता गरिने जनाएको हो। सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने उद्देश्यले सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहहरूलाई…

प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता : उपाधिका लागी महेन्द्रनगर र अत्तरीया भिड्दै 

प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता : उपाधिका लागी महेन्द्रनगर र अत्तरीया भिड्दै 

On

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत आज उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया भिड्ने भएका छन्। महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाबिच भएको पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथालाई २–१ गोलको अन्तरले…