
Category: खेलकुद


बैतडीमा मंगलबारदेखि हुने उप–मेयर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
Onबैतडीको दशरथचन्द नगरपालिकामा चैत ३ गते (मंगलबार)देखि हुने चौथो संस्करणको उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ। सार्वजनिक खेलतालिका अनुसार…

सी डिभिजन लिग फुटबल आजदेखि
Onअखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड(१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो ।यस पटक एन्फाले नयाँ संरचनामा…

लाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड : सात विधाको मनोनयन सार्वजनिक
Onधनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड दिईने ९ विधामध्ये सात विधाको मनोनयन सार्वजनिक गरिएको हो । यसअघि दुई पटक…

कञ्चनपुरमा पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधी भीमदत्तलाई
Onबिकास सिंह महता, कञ्चनपुर २६ फागुन–सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगितामा दोधारा चादँनी नगरपालिका लाई हराउदै भीमदत्त नगरपालिका च्याम्पियन बनेको छ। कञ्चनपुर क्रीकेट संघको आयोजनामा…

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरलाई
On१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरले हात पारेको छ। गत शुक्र र शनिबार ‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय बुदोकैदो प्रतियोगिता तथा प्रथम स्वोर्गिय प्रेमकला स्मृति कप (कराते) प्रतियोगितामा कञ्चनपुरका खेलाडी विजयी भएका हुन्।…

बीच भलिबलको उपाधि कञ्चनपुरलाई
Onकञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो। बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण…

कञ्चनपुरमा पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु
Onकञ्चनपुरमा पालिका स्तरीय दोस्रो कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिता सुरु भएको छ। कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिताको उद्धघाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका हुन्। खेलमा…

दोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक
Onदोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना हुने दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिताको उद्धघाटन खेल भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका प्रतिस्पर्धा गर्ने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र…

सहिद स्मृती पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधी निर्माण व्यवसाय संघ कैलालीलीको हातमा
Onकञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरीएको सहिद स्मृती पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधी निर्माण व्यवसाय संघ कैलालीले जितेको छ। “स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ” भन्ने मुन नाराका साथ नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा र नेपालि कांग्रेस कञ्चनपुर क्षेत्र न.२ को समन्वयमा…