कैलाली लिग फुटबल प्रतियोगिता : स्टार सिटीको विजयी सुरुवात
Onकैलाली जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेलमा स्टार सिटीले विजयी सुरुवात गरेको छ। शनिबार देखी धनगढीमा सुरु कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय…









