आइपीएलमा सट्टेबाजी गराउने धनगढीका एकसहित ११ जना थुनामा
Onइन्डियन प्रिमीयर लिग (आइपीएल) क्रिक्रेट, प्रिमिएर लिग, स्पेनिस ला लिगा फुटबल, यूएफए च्याम्पिएर लिग लगायतमा अनलाइन सट्टेबाजी गराउने धनगढीका १ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको विभिन्न स्थानबाट महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो।…









