धनगढीमा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने
Onधनगढीमा प्रथम खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने भएको छ ।बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान युवा क्लब तारानगरले विजया दशमी तथा दीपावलीको अवसरमा असोज २१ गते खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो । धनगढीको खुल्ला मञ्चमा…









