टी-२० विश्वकप : लगातार चौथो खेल जित्दै पाकिस्तान सेमिफाइनलमा
Onपाकिस्तानी आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत ग्रुप २ को मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले पराजित गरेपछि पाकिस्तान एक खेल अगावै अन्तिम चारमा पुगेको हो । पाकिस्तानले यसअघि भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरेको थियो…










