पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक
Onकाठमाडौं । संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै जारी लिगमा राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले खाता खोलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको…









