
एपिएफसँग घरेलु टोली सुदुरपश्चिम पराजित
Onप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबसँग सुदुरपश्चिम प्रदेशले लज्जापद हार व्यहोरेको छ । बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २…