
प्रधानमन्त्री कपमा पुलिस र आर्मीको जित
Onकाठमाडौँ-काठमाडौँ उपत्यकामा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्यो भने आर्मीले सुदूरपश्चिममलाई तीन विकेटले हरायो । प्रतियोगितामा शतप्रतिशत जित…