
बुदोकैदो फुलकन्ट्याक्ट राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा शाखाका खेलाडी विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल
Onकञ्चनपुर ,फागुन ,२९ । काठमाडौंमा सम्पन्न सोह्रौ किसिपिडी बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा बुदोकैदो शाखाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । शुक्लाफाँटा शाखाबाट सहभागि खेलाडीहरूले विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल भएका छन । बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा…