महेन्द्रनगर खुलामञ्चमा बजाज प्लाटिना १०० सि सीको माईलेज प्रतियोगिता सम्पन्न
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा शुक्रबार माईलेज प्रतियोगिता सम्पन्न भएको छ । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालि र केएम इन्टरप्राईजेजको संयुक्त आयोजनामा बजाज कम्पनिको प्लाटिना १०० सि. सिको मोटरसाइकलको माईलेज प्रतियोगिता सम्पन्न भएको हो । बजाज कम्पनीको माईलेज दिने मोटरसाईकल…