कञ्चनपुरमा एसपी चतुर्वेदीको विदाई, नयाँ एसपी चौधरी आउने

कञ्चनपुरमा एसपी चतुर्वेदीको विदाई, नयाँ एसपी चौधरी आउने

On

महेन्द्रनगर । कञ्चनपुरमा एसपी उमाप्रसाद चतुर्वेदीको विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक चतुर्वेदीको विदाई गरेको हो । वि.स.२०७७ पुष महिना देखी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुखको भुमिका निर्वाह गरेका एसपी चतुर्वेदीले कार्यकाल अवधिभर जिल्लालाई…

कञ्चनपुरमा थपिए ८६ संक्रमित, १२ जना निको

कञ्चनपुरमा थपिए ८६ संक्रमित, १२ जना निको

On

महेन्द्रनगर । कञ्चनपुरमा तेस्रो चरणको कोरोना भाइरष संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार भीमदत्तनगरपालिकामा ९ जना, दोधाराचादनी, बेदकोट, बेलौरी र बेल्डाँडीमा…

एमाले कञ्चनपुरको निर्वाचन सुरु

एमाले कञ्चनपुरको निर्वाचन सुरु

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतदान सुरु भएको छ । मंगलबार साझँ देखी मतदान सुरु भएको निर्वाचन समितीले जनाएको हो । कञ्चनपुरमा एमालेको नेतृत्वका लागी सहमती जुट्न नसकेपछी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र विरबहादुर थापा पातली अध्यक्षका उम्मेदवार छन् । विहान…

थारु समुदायमा माघीको चहलपहल

थारु समुदायमा माघीको चहलपहल

On

आदिवासी जनजाती थारु समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व नजिकिएसंगै थारु गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात माघी आउन अब चार दिनमात्रै बाँकी छ ।पर्व नजिकिएसंगै यो समुदायमा माघीका लागि…

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागी वीरबहादुर थापा पातल र भीमदत्तका मेयर सुरेन्द्र विष्ट बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार सम्म सहमति नजुटेपछि एमाले कञ्चनपुरको नेतृत्व चयनमा दुई पक्षको उम्मेदवारी देखिएको हो । बेदकोटका मेयर अशोक कुमार…

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

On

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिमका चार जिल्लामा नेतृत्व चयन भएको छ । अधिवेशन सुरु भएको चौथो दिनसम्म आइपुग्दा सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट गरी सुदूरपश्चिमका ४ जिल्लाले नेतृत्व पाएका छन् । कैलाली, डडेल्धुरा, बैतडी र डोटीमा नयाँ नेतृत्व पाएका छन् । कैलालीको…

मजगाउँ विमानस्थल सञ्चालनको प्रक्रिया अगाडी बढाइँदै, पुस २८ गते शिलान्यास गरिने

मजगाउँ विमानस्थल सञ्चालनको प्रक्रिया अगाडी बढाइँदै, पुस २८ गते शिलान्यास गरिने

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका –१६ स्थित मजगाउ विमानस्थल सञ्चालनका लागी प्रक्रिया अगाडी बढाइएको छ । स्थानीय प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा पुनः निर्माण गरिने विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाइने जनाइएको हो । सोमबार विमानस्थल पुनः सञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गरी…

गोदावरीमा यसवर्ष अर्धकुम्भ मेला नहुने

गोदावरीमा यसवर्ष अर्धकुम्भ मेला नहुने

On

कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला नहुने भएको छ । अर्धकुम्भ मेलाको योग परेपनी कोरोना भाइरसको संक्रमण बढेसँगै मेला नलगाउने निर्णय भएको आयोजक धाम विकास समितिले जनाएको हो । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अर्धकुम्भ मेलाका सम्पूर्ण औपचारिक कार्यक्रम नहुने…

थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

On

पुस २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ९६५ पीसीआर परीक्षणमा १ हजार ३५७ जना र २ हजार…

कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

On

महेन्द्रनगर । रुडुक नेपाल कंचनपुरले न्यानो लुगा वितरण गरेको छ । बेदकोट नगरपालिका वडा नम्बर ९ सुनौलो सिविरमा बसेका विपन्नलाई रुडुक नेपालका केन्द्रिय महासचिव जुत सुना साउदको पहलमा कम्मल वितरण गरीएको हो । सोमबार सुनौलो सिविरमा बसेका २ सय ६० परिवारलाई कम्मल…