कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ
Onमहेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० बाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । मंगलबार दिउँसो गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलिले भीनपा–५ सुकासाल बस्ने २९ वर्षीय दिकर देब भट्टलाई लागुऔषध खेरौ हिरोइन सहित पक्राउ गरेको हो । उनको साथबाट ०.१४ ग्राम ब्राउन सुगर बरामद…










