बाजुराको जगन्नाथ गाउँपालिका कार्यालय क्षतिग्रस्त
Onलगातारको वर्षाका कारण आएको बाढीले बाजुराको जगन्नाथ गाउँपालिकाको कार्यालयमा ठूलो क्षति पुर्याएको छ । लगातारको बेमौसमी वर्षासँगै आएको जुड्डीखोलामा आएको बाढीले गाउँपालिकाको कार्यालयका संरचना बगाएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए । बाढीले कार्यालय नै बगाएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह ठप्प…











