कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
Onकञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईका ३० वर्षीय हरिकृष्ण राना रहेका छन्। पचुईस्थित पैदल हिन्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा १३ दशमलव ०३ ग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…











