सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीविरुद्ध अभद्र व्यवहार कसुरमा जाहेरी
Onसुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…











