कञ्चनपुरमा थप ७६ जनामा संक्रमण, १ सय २६ जना कोरोना मुक्त, ३ को मृत्यु
Onमहेन्द्रनगर–कञ्चनपुरमा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकाका २३ जना, बेलौरी नगरपालिकाका २४ जना, कृष्णपुर नगपालिकाका ९ जना, बेदकोट र सुक्लाफाँटा नगपालिकाका ४–४ जना, दोधारा–चादनीका ३ जना, पुर्नवासनगरपािलका र बेल्डाँडी, लालझाँडी गाउँपालिकाका…










