दार्चुलाको ब्याँसमा कोरोना विरुद्धको खोप सुरु, २ सय ३२ स्थानीयले लगाए खोप
Onदार्चुलाको ब्याँस गाउँपालिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । वडा नम्बर १ ब्याँसका स्थानीयहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु भएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर र छाङरुका स्थानीयहरुका लागि भन्दै कोरोना…










