कञ्चनपुरको भीमदत्त र दार्चुलाको महाकालीले आफै खोप खरीद गर्ने
Onमहेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएका छन्। कोरोनाले नगरवासीको जिवन संकटमा पर्दे गएकाले भीमदत्तनगरपालिकाले शनिवार खोप खरीदका लागी स्वास्थ्य मन्त्रालयलाई अनुमती माग गरेको हो। नगरप्रमुख सुरेन्द्र बिष्टले खोपप उपब्ध गराउन वा खरीदका लागी मन्त्रालय…










