नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
Onनेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ। समितिका सभापति जयबहादुर विष्टले बिहिबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाका प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान…









