निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल
Onडोटी-दोस्रो चरणको कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम…










