जेठ–असारमा कोरोना उच्च बिन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री
Onसरकारले फेरि कोरोना संक्रमण बढ्ने आंकलन गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्। ‘आज सोमबारसम्म विगत २४ घण्टामा ४ हजार ५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६७ जना संक्रमित फेला परेका छन्।’ उनले…











