भागरथी हत्या प्रकरण : आयोगको टोली घटनास्थलतर्फ, कार्वाहीको माग
Onराष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारवाहीको दायरमा ल्याउन माग गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण…