कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

On

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको हो। रावललाई कोहलपुर मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमरेज भएको…

वनभोज खान गएका कञ्चनपुरका वडा अध्यक्ष चन्दको निधन

वनभोज खान गएका कञ्चनपुरका वडा अध्यक्ष चन्दको निधन

On

कञ्चनपुरको भीमदत्तनगरपालिकाका वडा अध्यक्ष मदन बहादुर चन्दको निधन भएको छ। शुक्रवार घाँटीमा हड्डी अड्किएपछि उनको निधन भएको हो। शुक्रवार वडा अध्यक्ष चन्द वडा सचिव, अन्य सदस्य र कार्यालय सहयोगी सहित बेतकोट नगरपालिका स्थित चुनेपानीमा पिक्नीक खान गएका थिए। सँगै बसेर खाना खाइरहेका…

करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

On

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकका ४० वर्षीय तेजबहादुर डगौराको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर डगौराको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।…

महाकाली अस्पतालको चमेना गृह ठेक्कामा बिबाद

महाकाली अस्पतालको चमेना गृह ठेक्कामा बिबाद

On

महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्गनिङ्ग भएको पाईएको छ । अस्पतालमै कार्यरत कर्मचारीको श्रीमतीलाई चमेनागृह संचालनका लागि ठेक्का दिलाउन सेटिङ्ग गरेको देखिएको छ । कर्मचारीले आफुखुसी मापदण्ड बनाएर अस्पताल परिसरमा चमेनागृह(खाजाघर) संचालनका लागि टेण्डर आब्हान गरे अनुरुप आफ्नै…

कोरोना कहरः बैतडीमा राष्ट्रपति रनिङ्ग शिल्ड स्थगित

कोरोना कहरः बैतडीमा राष्ट्रपति रनिङ्ग शिल्ड स्थगित

On

बैतडीका स्थानीय तहहरुमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहहरुले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् ।जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले आज…

कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

On

कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो। अटोरिक्सामा चारवटा सालका…

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि रंगेहात भेटिए, राती नै प्रहरीले लियो नियन्त्रणमा

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि रंगेहात भेटिए, राती नै प्रहरीले लियो नियन्त्रणमा

On

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि युवती सँग रंगेहात फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ का वडा अध्यक्ष भरत महरा दोश्रो पटकपनि एक महिला सँग शंकास्पद रुपमा कोठामा भेटिएका हुन्। गए राति दोगडाकेदार–६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले…

राज बन्दीहरुको तुरुन्त रिहाइ हुनुपर्छ–भट्टराई

राज बन्दीहरुको तुरुन्त रिहाइ हुनुपर्छ–भट्टराई

On

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत डा. बाबुराम भट्टराईले जसपाको मागहरु सत्ता स्वार्थमा मोलतोलका लागि प्रयोग हुन नहुने भन्दै रेशम चौधरी लगायत सबै राजनीतिक…

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द

On

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द गरीएको छ। जिल्लाको जिल्लाको बान्निगढि जयगढ गाउँपालिका –६ दर्नास्थिते ऐश्वर्य माध्यमिक विद्यालयमा विद्यार्थीहरु विरामी पर्न थालेपछि ४ दिनका लागि बन्द गरिएका हो। चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको…

झलारीमा अपाङ्गता भएकालाई सहायक सामग्री वितरण

झलारीमा अपाङ्गता भएकालाई सहायक सामग्री वितरण

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका ४५ जनालाई सहायक सामग्री वितरण गरिएको छ। राष्ट्रिय पुनर्स्थापन समाज काठमाडौंको सहयोगमा अपाङ्ग एकता समाज नेपाल कञ्चनपुरले सामग्री वितरण गरेको हो। सहायक सामग्री वितरणका लागि नगरपालिकाले व्यवस्थापन खर्च बापत दुई लाख रुपैयाँ उपलब्ध गराएको छ। नगर उपप्रमुख…