सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दिनदेखी टेलिकम सेवा अवरुद्ध, सेवा ग्राही मारमा
Onसुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा ४ दिन देखी नेपाल टेलीकमको सेवा अवरुद्ध रहेको छ। गएको सोमबार राती देखी नेपाल टेलिकमको मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध…










