गाँजाकै कारण राजसंस्था ध्वस्त भयो–काउन्सिलर कुँवर, कञ्चनपुरमा निगरानी बढाउन आग्रह
Onमहेन्द्रनगर २०, चैत्र–गाँजा, चरेसले समाजमा अमन चयन भंग गरेको काउन्सीलर पुजा कुँवरले बताएकी छन्। बिहीबार महेन्द्रनगरमा आयोजित समुदाय– प्रहरी साझेदारी कार्यक्रममा बोल्दै नार्काैनान नेपाल संस्थाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता कुँवरले चरेसले समाजमा पुरुष जातीलाई निष्क्रिय बनाउँदै गएको बताएकी हुन्। इतिहास हेर्दा…











