थप १४५ जनामा कोरोना पुष्टि
Onनेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा…










