नेपाल समूह अनेरास्ववियुद्धारा १९ बुँदे प्रस्ताव सार्वजनिक
Onनेकपा (एमाले) माधव कुमार नेपाल समूह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । भेलाबाट अध्यक्ष बनेका सुदेश पराजुली नेतृत्वको अखिलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष…











