कञ्चनपुरमा विद्युत अवरुद्ध हुने
Onकञ्चनपुरमा आज केही समय विद्युत अवरुद्ध हुने भएको छ। अत्तरीया ग्रिड शाखा लालपुर सवस्टेसनमा उपकरण बदलि गर्नुपर्ने भएकाले शनिबार विहान ८ बजे देखी दिउँसो १२ बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जानकारी दिएको हो। ३० एमभिए १३२–१३३ के.भी….










