तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा कञ्चनपुरका बाढीपीडित
Onदोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ। उनीसंग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षौँदेखि दोदा बगिरहेको छ। बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो।…