नेकपा (क्रान्तिकारी माओवादी) द्धारा शोक वक्तव्य जारी
Onनेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराका छोराको अल्पायुमै भएको निधन प्रति (क्रान्तिकारी माओवादी)का प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गरेका छन्। मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा ५ महिने आदिको निमोनिया, झाडापखालाका कारण निधन भएको थियो। दुःखद निधनप्रति (क्रान्तिकारी…










