बैतडीका शक्ति पीठमा बलिसहित जात्रा सम्पन्न

बैतडीका शक्ति पीठमा बलिसहित जात्रा सम्पन्न

On

बैतडीका दुई ओटा प्रसिद्ध भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर र सुर्नया गाउँपालिका रौलेश्वरस्थित फाल्ङासैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको हो। यी दुवै शक्तिपीठहरुमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।…

चुनावी प्रतिबद्धता पुरा गछौँ : खानेपानी मन्त्री मगर

चुनावी प्रतिबद्धता पुरा गछौँ : खानेपानी मन्त्री मगर

On

खानेपानी मन्त्री बिना मगरले चुनावमा जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्ने बताएकी छिन। सोमबार लालझाडी गाउँपालिका स्थित ‘शंकरपुर अस्पतालको’ शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी हुन। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी खानेपानी मन्त्री…

सोमबार सुदूरपश्चिममा ३२ जना संक्रमीत थपिए

सोमबार सुदूरपश्चिममा ३२ जना संक्रमीत थपिए

On

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तिन ओटा प्रयोगशालामा गरीएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा २४ जना, जिल्ला अस्पताल डडेल्धुरा र अछामको कमलबजार प्रयोशालामा चार,…

कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

On

कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको हो। राती करिब साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको…

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

On

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने कारखाना प्रहरीले सोमबार पत्ता लगाएको हो। कञ्चनपुर प्रहरीका अनुसार आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा…

कैलालीमा दर्जन बढि कार्यकर्ता अखिल (क्रान्तिकारी) मा प्रवेश

कैलालीमा दर्जन बढि कार्यकर्ता अखिल (क्रान्तिकारी) मा प्रवेश

On

कैलालीमा अखिल छैठौका जिल्ला सचिव गणेश नाथ योगी लगायतका १२ जना अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन्। सोमबार अत्तिरीयामा भएको एक कार्यक्रमका बिच दर्जन कार्यकर्ता नेकपा (क्रान्तिकारी) माओवादी निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका हुन्। अखिल (क्रान्तिकारी) का जिल्ला सचिव रुद्ध कडेलको…

बैतडी : बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

बैतडी : बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

On

बैतडीमा किशोरी बलात्कारको प्रकरणमा वडा अध्यक्ष सहित ४ जना पक्राउ परेका छन। जिल्लाको सिगास गाउँपालिका –३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित थप ४ जनालाइ पक्राउ गरीएको बैतडी प्रहरीले जनाएको हो। सिगास गाउँपालिकाकी एक किशोरीलाई बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित सोही ठाउँका…

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

On

कञ्चनपुरका ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर विष्टको मृत्यु भएको हो । बेदकोट नगरपालिका १ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ बिस्टको घटना…

बैतडीमा मेयर थापालाई कोरोना पुष्टि,सम्पर्कमा रहेकालाई परीक्षण गराउन आग्रह

बैतडीमा मेयर थापालाई कोरोना पुष्टि,सम्पर्कमा रहेकालाई परीक्षण गराउन आग्रह

On

बैतडीको दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई सक्रमण देखिएको हो। यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना…

सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको परीक्षण गर्दा सुदूरपश्चिमका थप ८२ संक्रमण पुष्टि भएको हो। संक्रमीत हुनेमा कैलालीका ७४ जना, डोटीका १ जना, डडेल्धुराका ४ जना र…