बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला, ८० घरपरिवार समस्यामा

बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला, ८० घरपरिवार समस्यामा

On

बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका –६ स्थित खानेपानीको मुहानमा ११ गाई मरेको फेला परेपछि ८० घरपरिवार समस्यामा परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्। खानेपानीको मुहानमा…

सुनको मूल्य फेरि ओरालो लाग्यो

सुनको मूल्य फेरि ओरालो लाग्यो

On

सुनको मूल्य घट्ने क्रम जारी छ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४००…

धनगढीमा उपचाररत कोरोना संक्रमीत महिलाको मृत्यु

धनगढीमा उपचाररत कोरोना संक्रमीत महिलाको मृत्यु

On

कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ७ की ७२ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो। कार्तिक २९ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान १०ः२५ मा उनको मृत्यु भएको…

कञ्चनपुरमा विद्युतको मिटर तोडफोड गर्ने युवक पक्राउ

कञ्चनपुरमा विद्युतको मिटर तोडफोड गर्ने युवक पक्राउ

On

कञ्चनपुरमा स्थानीयको विद्युतको मिटर र टेलिभिजन तोडफोड गर्ने युवक पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका – ८ मा ९ जना स्थानीयको विद्युतको मिटर बक्स र टेलिभिजन तोडफोड गरेको भन्दै प्रहरीले अन्दाजी २७ वर्षीय जगदिश बोहोरालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठपर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्…

माग सम्बोधन हुने भएपछि कञ्चनपुरका दृष्टिविहीनको आमरण अनसन स्थगित

On

कञ्चनपुरमा दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग गर्दै आन्दोलित भएका दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुले आमरण अनसन स्थगित गरेका छन् । बुधबारदेखि आमरण अनसनमा रहेका उनीहरुले सो कोटा कार्यान्वयनका लागि लिखित सम्झौता भएपछि अनसन स्थगित गरेका हुन् । दृष्टिविहीन महिला राहत अनुदान…

सडक अलपत्र छाडेको भन्दै कञ्चनपुरका स्थानीयले निर्माण कम्पनीका साधन कब्जा गरे

सडक अलपत्र छाडेको भन्दै कञ्चनपुरका स्थानीयले निर्माण कम्पनीका साधन कब्जा गरे

On

कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्रेको माग गर्दे स्थानीयले निर्माण कम्पनीका साधनहरू कब्जा गरेका छन्। सडक कालोपत्रेमा बदमासी गरेको भन्दै शुक्लाफाँटा नगरपालिका कालागौडीका स्थानीयले निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीका साधनहरू कब्जा गरिदिएका हुन्। सन्तोषी–थेगिम जेभीले विगत ५ वर्ष देखी सडक अलपत्र पारेको भन्दै शुक्रवार बिहानै…

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

On

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री…

देशभर २ हजार १०३ जनामा संक्रमण पुष्टि,१७ जनाको मृत्यु

देशभर २ हजार १०३ जनामा संक्रमण पुष्टि,१७ जनाको मृत्यु

On

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप २ हजार ८५८ जना निको भई डिस्चार्ज भएका छन् । बिहीवार थपिने कोरोना संक्रमितभन्दा निको हुने धेरै रहेका छन् । हालसम्म देशभर कूल २ लाख…

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

On

सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई एक करोड बजेट उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित…