कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

On

कञ्चनपुरका एक युवकको भारतीय दुधुवा नेशनल पार्कमा गोली लागेर हत्या भएको आशङ्का गरिएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ३५ वर्षीय शिवलाल रानाको दुधुवा नेशनल पार्कमा छातीमा गोली लागेको अवस्थामा मृत शरीर फेला परेको हो। प्रहरीको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुरका…

यस वर्ष सुदूरपश्चिममा सामूहिक रुपमा छठ पर्व मनाउन नपाइने

यस वर्ष सुदूरपश्चिममा सामूहिक रुपमा छठ पर्व मनाउन नपाइने

On

कोरोना संक्रमण तथा जोखिमलाई मध्यनजर गर्दै यस वर्ष सुदूरपश्चिम प्रदेशको तराईका बासिन्दाले सामूहिक रुपमा छठ मनाउन नपाउने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामूहिक रुपमा भेला भइ छठ पर्व मनाउन रोक लगाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक…

कैलालीको सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गरिँदै

कैलालीको सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गरिँदै

On

भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ। सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा…

सुदूरपश्चिममा सवारी दुर्घटना ह्वात्तै बढ्यो, दसैँ–दीपावलीमा मात्रै २८ जनाले ज्यान गुमाए

सुदूरपश्चिममा सवारी दुर्घटना ह्वात्तै बढ्यो, दसैँ–दीपावलीमा मात्रै २८ जनाले ज्यान गुमाए

On

सुदूरपश्चिममा सवारी दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले थालेको सचेतना अभियान कै क्रममा सवारी दुर्घटनामा वृद्धि भएको पाइएको हो। पछिल्लो दसैँ–दीपावलीमा सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको हो। कार्तिक १ गते देखीको…

सेती अस्पतालमा कोरोना संक्रमित पुरुषको निधन

सेती अस्पतालमा कोरोना संक्रमित पुरुषको निधन

On

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गए राती उपचारकै क्रममा मृत्यु भएको हो। कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा…

स्नातक तहको परीक्षा तालिका सार्वजनिक

स्नातक तहको परीक्षा तालिका सार्वजनिक

On

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत…

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु

On

बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ धनगढीबाट बेलौरीतर्फ जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१…

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

On

बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै…

कैलालीमा १२ तोला सुन चोरी गर्ने २ जना नियन्त्रणमा

कैलालीमा १२ तोला सुन चोरी गर्ने २ जना नियन्त्रणमा

On

कैलालीमा एक स्थानीयको घरबाट १२ तोला सुन चोरी गरेको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको  धनगढी उप–महानगरपालिका – ५ का एक स्थानीयको घरबाट कार्तिक २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशङ्कामा वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क…

कैलालीका ८ सहित मुलुकभर १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीका ८ सहित मुलुकभर १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा कैलालीका ८ सहित मुलुक भर थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४…