हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने

On

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागी दबाब दिन कैलालीमा बृहत ¥याली आयोजना हुने भएको छ। सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मंसिर ४ गते कैलालीमा जुलुस तथा ¥याली निकालीने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। ¥याली तथा प्रर्दशन कार्यक्रमका संयोजक रवीन्द्र कार्कीले हिन्दु…

धनगढी प्रयोगशालामा कोरोना परीक्षण रोकियो

धनगढी प्रयोगशालामा कोरोना परीक्षण रोकियो

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस परीक्षण हुन सकेको छैन्। नमुना सङ्कलन नहुदा पछिल्लो २४ घण्टा यता नमुना परीक्षण हुन नसकेको अस्पतालले जनाएको हो। तिहारको समयमा स्वाब सङ्कलन हुन नपाउदा परीक्षण रोकीएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।…

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

On

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले  विरोध प्रदर्शन गर्ने भएका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार २२ राजनीतिक सङ्गठनले बुधवार मङ्सिर ७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय गरेका हुन्। जसका लागी  माधव विष्ट, जगत जोशी, कैलाश जैसी, मोहनदेव मिश्र र रामचन्द्र भट्टको…

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

On

फाइल बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउँदै गरेको जिपले ठक्कर दिँदा बूढीगंगा नगरपालिका–१ कुणीका रति लोहारका १० वर्षीय छोरा रमेश लोहारको उपचारका क्रममा मृत्यु भएको हो। बुधवार बिहान ९ः५० भएको दुर्घटनामा गम्भीर…

कञ्चनपुरका दृष्टिविहीनले थाले आमरण अनशन

कञ्चनपुरका दृष्टिविहीनले थाले आमरण अनशन

On

कञ्चनपुरका दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आन्दोलित भएका छन्।  दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरू अघि सारेर उनीहरू आन्दोलित भएका हुन्। बुधवारदेखि कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहीन व्यक्तिहरूले सत्याग्रह आमरण अनशन थालेका छन्। सुदूरपश्चिम प्रदेशका  दृष्ट्रिबिहिनका अगुवा बलराम…

बझाङमा सात जना जुवाडे पक्राउ

बझाङमा सात जना जुवाडे पक्राउ

On

बझाङ, ३ मंसिर–बझाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जय पृथ्वी नगरपालिका वडा न.१० चैनपुरबाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै आएका नामिक ठेकेदार दीपक रोकाया, जय…

आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

On

हिन्दू नेपालीहरुको दोस्रो महान चाड तिहारको आज मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा भएको जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको…

विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

On

विश्व हिन्दु युवा सङ्घ कैलालीको गोदावरी वाल क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्यसमिति कैलालीले सङ्गठन विस्तारका क्रममा गोदावरी नगरपालिकाको अध्यक्षमा चन्द्रदेव बमलाइ जिम्मेवारी दिएसँगै ओझालाई नगरपालिकाको बालक्लवको अध्यक्ष तोकेको हो। सङ्गठन विस्तारकै क्रममा विश्व हिन्दु…

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

On

फाइल डोटीः डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ। शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो। स्थानीयका अनुसार राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ जना सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ७९ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका र बेल्डाडी गाउँपालिकाका २…