कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो
Onबजारमा खरिद बिक्रीका लागि पुगेका उपभोक्ता र व्यापारीले सामाजिक दूरी, मास्कको प्रयोग सही रुपमा नगरिएको देखिन्थ्यो। बजारमा बिहान फूलको माला, फलफुल तथा माटोको पाला (दियो) खरिदका लागि उपभोक्ता व्यस्त देखिए। यसपटक सयपत्री फूलको मालाको खरिद बिक्री विगत जस्तो नभएको व्यापारीको भनाई छ।…