२२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते मुलुकभर विरोध प्रदर्शन गर्ने

२२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते मुलुकभर विरोध प्रदर्शन गर्ने

On

फाइल विभिन्न २२ राजनीति सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शनको तयारी थालेका थालेका छन्। सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको २२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका हुन्। कार्यगत एकताको २७ कात्तिकको बैठकले…

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

On

बैतडीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका –४ को जोलाबाजमा पाटनबाट सत्बाजतर्फ जाँदै गरेको लु.४प ६१७१ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। उनी बर्दियाको बारबर्दिया नगरपालिका– ८ निवासी हुन्। ट्याक्टरमा चालक एक्लै सवार…

झोलुङ्गे पुलमा आवागमन बन्द

झोलुङ्गे पुलमा आवागमन बन्द

On

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त…

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत, घाइतेको उपचार हुँदै

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत, घाइतेको उपचार हुँदै

On

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र…

महेन्द्रनगर म्युजियम आज देखी खुला

महेन्द्रनगर म्युजियम आज देखी खुला

On

कञ्चनपुर २८, कार्तिक–महेन्द्रनगर म्युजियम आज देखी खुला गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका भाषी ट्राफिक चोक नजिक ७ करोड लगानीमा निर्माणाधीन महेन्द्रनगर म्युजियम शुक्रवार देखी खुला गरिएको हो। क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माणाधीन महेन्द्रनगर म्युजियममा  स्टेच्यु अफ सिद्धनाथबाबा र म्युजियम परिसर खुला गरिएको छ।…

पर्यटकिय गन्तव्यका लागि महेन्द्रनगर म्यूजिम संचालनमा

पर्यटकिय गन्तव्यका लागि महेन्द्रनगर म्यूजिम संचालनमा

On

पर्यटन विकासका लागि सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा ‘महेन्द्रनगर म्यूजिम’ संचालनमा आएको छ । पुर्वपश्चिम महेन्द्रनराजमार्ग संगै भीमदत्त नगरपालिका ३ भाँसीमा ‘महेन्द्रनगर म्यूजिम संचालनमा आएको हो । क्याप्टेन बेद प्रकास उत्प्रेतीले उक्त म्यूजिम संचालनमा ल्याएका हुन् । संचालक उप्रेतीले सुदूरपश्चिम प्रदेशको पर्यटकिय विकासका लागि…

बैतडी बस दुर्घटना : सात जनाको शव पहिचान

बैतडी बस दुर्घटना : सात जनाको शव पहिचान

On

बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ। अहिलेसम्म आफन्तको हुलीयाका आधारमा शव पहिचान गरीएको बैतडी प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा…

बैतडी बस दुर्घटना : गम्भीर घाइते ९ को पहिचान खुल्यो

बैतडी बस दुर्घटना : गम्भीर घाइते ९ को पहिचान खुल्यो

On

गए राती बैतडीको खोड्पेमा बस दुर्घटनामा परी गम्भीर घाइते ९ जनालाई धनगढी ल्याइएको छ। डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि गम्भीर घाइते ९ जनालाई धनगढी रेफर गरिएको जिल्ला अस्पताल डडेल्धुराले जानकारी दिएको हो। सडकबाट करिब ६ सय मिटर तल खसेको वसमा सवार गम्भीर…

बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

On

बैतडीमा गए राती भएको बस दुर्घटनामा परी ज्यान गुमाउने कञ्चनपुरकी एक बालिकाको शव पहिचान भएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका हल्दुखालकी १३ वर्षीय कृतिका कार्कीको शव पहिचान भएको हो। सडकबाट करिब ६ सय मिटर तल खसेको उक्त बसमा सवार ९ जनाको मृत्यु भएको प्रहरीले…

आज काग तिहार

आज काग तिहार

On

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (शुक्रबार) मनाइँदै छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार काग तिहार मनाइने…