नेपाल स्वयंसेवक संघ प्रदेश खेलकुद संगठनको महासचिवमा महता

नेपाल स्वयंसेवक संघ प्रदेश खेलकुद संगठनको महासचिवमा महता

On

देशभर सञ्जाल रहेको नेपाल स्वयंमसेवक संघको विभिन्न भात्री संगठन विस्तारको क्रममा नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेश खेलकुद संगठन गठन गरिएको छ । सुदुरपश्चिम प्रदेश नेपाल स्वयंमसेवक संघ प्रदेश कमिटीले खेलकुद प्रदेश संगठन चयन गरिएको हो । नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम…

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा जग्गा कब्जा

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा जग्गा कब्जा

On

नवलपरासी भदौ १८ । नेकपा (क्रान्तिकारी माओवादी)ले जग्गा कब्जा गरेको छ । क्रान्तिकारी माओवादी बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटको रहेको विवादित जग्गा कब्जा गरेको हो । विहीवार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कटठा २ धुर जग्गा सार्वजनिक हुनुपर्ने…

मानव बेचबिखन रोक्न योजना अघि सार्दै पुनर्वास नगरपालिका

मानव बेचबिखन रोक्न योजना अघि सार्दै पुनर्वास नगरपालिका

On

कञ्चनपुरको पुनर्वास नगरपालिकाले मानव बेचबिखन रोक्नका लागि योजनाबद्ध ढङगबाट अघि बढ्ने जनाएको छ । पुनर्वासका मेयर जिवन थापाको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन रोक्नका लागि योजना बनाएरै अघि बढ्ने छलफल गरेका छन् । नगरपालिका खुला सीमा क्षेत्रमा गस्ती गर्ने विद्यालयमा किशोरकिशोरीलाई, बालबालिकासँग…

बृद्धआश्रममा खाद्यान्न सहयोग

बृद्धआश्रममा खाद्यान्न सहयोग

On

कञ्चनपुरका युवाहरुले बेदकोट नगरपालिमा रहेको रौटेला बृद्धआश्रममा खाद्यान्न सहयोग गरेका छन् । हाम्रो मित्रता युवा समाजका युवाहरुले बिहीबार रौटेल बृद्धआश्रममा खाद्यान्न सहयोग गरेका हुन् । कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका युवा हरिस ऐरीले कोडिभ १९का कारण खाद्यान्न समस्या भएका असाहय क्षेत्रमा खाद्यान्न…

पत्रकार बोहारमाथि प्रहरीको नाङगो र्दुव्यहार

पत्रकार बोहारमाथि प्रहरीको नाङगो र्दुव्यहार

On

 ‘हामीले चाहे जस्तोसुकै केशमा फसाईदिन्छु, तेरी श्रीमतीको नम्बर दे’ विकास सिह महता कञ्चनपुर, १८ भदौँ प्रहरीले कञ्चनपुरका पत्रकार डिबी बोहरामाथि जान्दा जाँन्दै नाङ्गो दुव्र्यवहार गरेको छ । अभियान दैनिकका उप सम्पादक पत्रकार बोहरा कागज प्लेट पु¥याउन कार्यालयदेखि जगदम्बा खानाखाना गईरहेका बेला बजारमा…

कञ्चनपुरका काँग्रेस नेता सिहलाई कोरोना

कञ्चनपुरका काँग्रेस नेता सिहलाई कोरोना

On

कन्ट्याक्ट ट्रेसिङ्ग गर्न समस्या, उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागि भएपछि नेता कार्यकर्ता त्रसित विकास सिह महता कञ्चनपुर, १८ भदौँ नेपाली काँग्रेस कञ्चनपुरका नेता मिन बहादुर सिहलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित नेता मध्ये सिह पहिला नेता हुन् । काम विशेषले…

ढुङ्गा प्रहार गरि नाबालक हत्या प्रकरण :न्यायको पर्खाइमा पीडित परिवार

ढुङ्गा प्रहार गरि नाबालक हत्या प्रकरण :न्यायको पर्खाइमा पीडित परिवार

On

  विश्वभरी कोरोना कहर चलिरहेको थियो, तर सुदूरपश्चिम प्रदेशको डडेल्धुरा भित्रि मधेश आलिताल गाँउपालिका ६ भौनामा भने, खानेपानीको विवाद थियो । आर्थिक बर्ष २०७६÷०७७ सकिने चटारोमा राज्यको बजेट सक्नका लागि केही गिरोह सकृय भएर लागेका थिए । खानेपानी योजनाको विषयमा स्थानीयविच चुलिएको…

दोदाको पुल अलपत्र

दोदाको पुल अलपत्र

On

मेयरको ठेकेदार कम्पनीले अधुरै पुल अलपत्र छाडेर गएपछि ज्यान जोखिममा राख्दै शुल्क तिरेर टुबमा यात्रा गर्दै जनता म्याद सकिएको २० महिनासम्म पनि ठेकेदारले कञ्चनपुरको दोदा नदीमा पुल निर्माण गर्न सकेको छैन् । सम्झौता अनुसार निर्माण कम्पनीले सम्पन्न गर्नुको साटो दुई बर्षदेखि पुलको…

कृष्णपुर नगरपालिकाले जनहित सुचना प्रकासित गरेर दिवस मनाउने

कृष्णपुर नगरपालिकाले जनहित सुचना प्रकासित गरेर दिवस मनाउने

On

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले यस बर्ष नौलो तरिकाले मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको दिवस मनाउने भएको छ । कोडिभका कारण विगतका बर्षहरु जस्तै गरि दिवस बनाउन सकिने भएपछि नगरपालिकाले ‘सुसंस्कृत सभ्य समाज र समाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ संचार माध्यममका जनहित…

फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई संरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा

फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई संरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा

On

फर्जी विद्यालय बेचबिखन गर्न संलग्नमाथि कार्बाही गर्नका लागि आन्दोलनरत पक्ष र नगरपालिका विच भएको सहमती कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अनुरोध गरेको छ । नेकपा शुक्लाफाँटा नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै फर्जी विद्यालय बेचबिखनमा संलग्न कर्मचारीलाई कार्बाहीका लागि छानबिन समिति, नगर…