कञ्चनपुरमा ७ वर्षदेखि फरार प्रतिवादी पक्राउ
On७ वर्षदेखि फरार सवारी ज्यान मुद्धाका प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ। २०७० सालमा जिल्ला अदालतबाट १ वर्ष ११ महिना कैद सजाय तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका –३ देखतभुलीका कालुराम बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर…











