लकडाउनमा सिकेको पाठ

लकडाउनमा सिकेको पाठ

On

मनोज्ञ विष्ट ,धनगडी , आजभोलि मलाई खेल्न नपाएर छटपटी भईरहन्छ । म यहाँ धनगढी आएपछि साँझतिर सधैँ खेल्ने बानी परिसकेको थिएँ । हुन त काठमाडौंमा पनि खेल्ने गर्थेँ, तर त्यहाँको आँगन नै सानो । लकडाउन भएपछि खेल्न पाएको छैन । आजभोलि कौशीबाट…

आधुनिक मान्छे

आधुनिक मान्छे

On

दिनेश नागारी, हरेक दिन यो संसारमा थुप्रै मानिसहरुको जन्म र मृत्यु भइरहेको हुन्छ । कसैको मृत्युसँग समाजको ठूलो सम्भावनाको समाप्ती हुन्छ भने कसैको मृत्युसँग समाजका तमाम आतंकहरुको अन्त्य भैरहेको हुन्छ । मानिसहरुको सोच, नियत र व्यवहारले समाजका धेरै पुस्ताहरुले पनि सम्झिराख्नु पर्ने,…

नेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप : महासचिव किरण

नेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप : महासचिव किरण

On

  काठमाडौं,बैशाख २६। नेकपा (क्रान्तिकारी माओवादी )महासचिव किरणलेनेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप गरेको बताएका छन । महासचिव किरणले नेपालको अखण्ड भुभाग–कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्शामा राखेको विरोधमा एक प्रेस–वक्तव्य जारी गरेर यस्तो बताएका हुन । विगत…

नेपाली भूमि अतिक्रमण गर्दै भारतद्धारा लिपुलेक लिङ्क रोड उद्घाटन

नेपाली भूमि अतिक्रमण गर्दै भारतद्धारा लिपुलेक लिङ्क रोड उद्घाटन

On

काठमाण्डौं बैशाख २६ । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला(लिपुलेक) लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी…

कोरोना कहर : चुनौती गाउँ र शहर

कोरोना कहर : चुनौती गाउँ र शहर

On

विक्रम कुवँर,(प्रतिक), सन २०१९ को अन्त्यतिर डिसेम्बरमा दक्षिण एशियाली मुलुक चीन को वुहान शहर बाट देखापरेको कोभिड १९ अर्थात कोरोना भाइरसका आज पुरै विश्वभरी फैलिएर यो भाइरस ले महामारीको बिकराल रुप लिदै दुई लाख भन्दा बढी मानिसको ज्यानै लिइसकेको छ भने तीस…

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य समाग्री हस्तान्तरण

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य समाग्री हस्तान्तरण

On

विकास सिह महता, कञ्चनपुर ,बैशाख, १९ । कोरोना भाइरस रोकथामकालागि सरकारले गरेको लकडाउनमा समस्यामा गरेका सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य समाग्री सहयोग गरिएको छ । सेविका कन्ष्ट्रक्सन एण्ड ईन्जिनियरिङ्ग कन्सलटेन्सीका संचालक निराजन खडका, सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाह र नेपाल पारा…

कति जिम्मेवार : स्थानीय सरकार !

कति जिम्मेवार : स्थानीय सरकार !

On

बिक्रम कुँवर (प्रतीक) विभिन्न राजनीतिक अगुवा हरुको नेतृत्वमा नेपाली जनताले पटक पटक गरेको राजनीतिक परिवर्तनको आन्दोलनमा उच्च त्याग,तपस्या,समर्पण र बलिदान बाट एउटा कालखण्डमा एउटा ठूलो परिवर्तन भएको छ । चाहे त्यो १०४ वर्षको जँहानिया राणा शासनको अन्त्यका लागी गरिएको प्रजातान्त्रिक ब्यबस्था प्राप्तिको…

क्रान्तिकारी माओवादीद्वारा संकटको बेला मजदुरहरुलाई बाँच्न नगद राहात उपलब्ध गराउन माग

क्रान्तिकारी माओवादीद्वारा संकटको बेला मजदुरहरुलाई बाँच्न नगद राहात उपलब्ध गराउन माग

On

  काठमाडौं,बैशाख १९ । आज १३१ औं मई दिवस । मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्ग नराम्ररी प्रताडित भएको भन्दै लकडाउन अवधिभरका…

धार्चुलामा रहेका नेपाली मजदुरको उद्धार

धार्चुलामा रहेका नेपाली मजदुरको उद्धार

On

दार्चुला, बैशाख १८ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा भारतको पिथौरागढ जिल्ला दार्चुला नाका ननिकै धार्चुलाको क्वारेन्टाइनमा एक महिनादेखि रहेका नेपाली मजदुरको बिहिबार बिहानबाट उद्धार सुरु भएको छ। क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका भारतमा मजदुरी गरेर र्फकेका धार्चुलाको…

कैलालीमा भोलीदेखि अन्य जिल्लाका यात्रु प्रवेशमा रोक

कैलालीमा भोलीदेखि अन्य जिल्लाका यात्रु प्रवेशमा रोक

On

कैलाली , बैशाख १५ । कैलालीमा मंगलबार देखी अन्य जिल्लाका यात्रु प्रवेशमा रोक लगाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले गृह मन्त्रालयको परिपत्र अनुसार अन्य जिल्लाबाट आवागमन बन्द गर्ने निर्णय गरेको हो। अहिलेसम्म कुनै स्थानीय तहले यात्रु ल्याउन पास नलिएको र भोलीबाट यात्रु…