सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा
Onविद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो। नेकपाका महासचिव विप्लवले…











