पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित आधुनिक बस सेवा शुरु
Onकेशव थापा कञ्चनपुर, कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधन प्रदुषण रहित योजना ल्याएपछि त्यसै अनुरुप नेपाली यातायात कम्पनी पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरबृद्धि गरेको हो…









