भूमि आयोगका पदाधिकारी पदमुक्त प्रकरणले कञ्चनपुरका साढे ७४ हजार बढी भूमिहिन प्रभावित
Onकञ्चनपुर, २५बैशाख सरकारले भूमि आयोगका पदाधिकारी पदमुक्त गरेसंगै कञ्चनपुरमा पनि भूमि सम्बन्धीको काम ठप्प भएको छ । भूमि समस्या समाधान आयोग कञ्चनपुरले लगत संकलन, प्रमाणिकरण, नापजाँच गरेपछि अन्तिममा जग्गा धनी प्रमाण पत्र(लालपुर्जा) वितरण कार्य अन्तिम चरणमा पुगेको भएपनि आयोगका पदाधिकारी हटाउँदा कामकाज…









