वाणिज्य संघका उपाध्यक्ष रावलले मनाए अनाथ बालबालिकासंगै जन्मदिन

वाणिज्य संघका उपाध्यक्ष रावलले मनाए अनाथ बालबालिकासंगै जन्मदिन

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव जिल्लाका युवा व्यवसायी उद्यमी धर्मसिह रावलले फरकशैलीमा जन्मदिन मनाएका छन । उद्योग वाणिज्य संघका उपाध्यक्ष एव जिल्लाका युवा व्यवसायी उद्यमी धर्मसिह रावलले फरकशैलीमा जन्मदिन मनाएका हुन । रावलले मंगलबार अनाथबालिकासंगै ४५ औँ…

श्रीमती कुटने प्राध्यापक भट्टमाथि कानुनी कार्बाहीको माग अघि सार्दै अधिकारकर्मीद्वारा प्रहरी र प्रशासनमा ज्ञापन

श्रीमती कुटने प्राध्यापक भट्टमाथि कानुनी कार्बाहीको माग अघि सार्दै अधिकारकर्मीद्वारा प्रहरी र प्रशासनमा ज्ञापन

On

कञ्चनपुर । कञ्चनपुरका महिला अधिकारकमी एव मानव अधकिारकर्मीहरुले सुदूरपश्चिम विश्विद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा कार्यरत श्रीमती कुटने उपप्राध्यापक पृथ्वीराज अवस्थीमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । विभिन्न १८ समाजिक संघ संस्थाहरुमा कार्यरत मानव एव महिला अधिकारकर्मीहरुले लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान…

सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपप्राध्यापक भट्ट बिरुद्धमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो । १५ मसिरमा उपप्राध्यापक भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरि कुटपिट…

पूर्व मुख्यमन्त्री रावलको पहलमा खुल्यो सडक, ठेकेदारले तीन दिन भित्रै काम थाल्ने

पूर्व मुख्यमन्त्री रावलको पहलमा खुल्यो सडक, ठेकेदारले तीन दिन भित्रै काम थाल्ने

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीदेखि डोकेबजार जोड्ने हुलाकी सडकमा यातायात पुन ः सञ्चालनमा आएको छ । लक्ष्मी स्विट्सबाट रिछहाको कृष्ण मन्दिरसम्म सडक कालोपत्रको माग गर्दै स्थानीयले मंगलबार बिहान देखि तौला राना चोकमा सडक अबरुद्ध गरेका थिए । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह…

श्रीमती कुटेर फरार भएका प्राध्यापक भट्टलाई पक्राउ गर्न विद्यालय र शिक्षक संगठनद्वारा कार्बाहीको माग

श्रीमती कुटेर फरार भएका प्राध्यापक भट्टलाई पक्राउ गर्न विद्यालय र शिक्षक संगठनद्वारा कार्बाहीको माग

On

कञ्चनपुर । श्रीमती कुटेर फरार भएका सुप विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलार्ई पक्राउ गर्न शिक्षिका कार्यरत महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) र अखिल नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठनले माग अघि सारेको छ । सोमबार महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल, एकीकृत अखिल नेपाल शिक्षक…

यि हुन श्रीमतीलाई कुटेर अस्पतालको सैयामा पु¥याउने सुपका प्राध्यापक भट्ट 

यि हुन श्रीमतीलाई कुटेर अस्पतालको सैयामा पु¥याउने सुपका प्राध्यापक भट्ट 

On

कञ्चनपुर । १० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा हुने सबैखाले हिन्सा न्यूनिकरणका लागि नेपालमा पनि हिन्सा बिरुद्धको अभियान मनाईरहेका छन । तर, महिला हिन्सा बिरुद्धको अभियान संचालनकै बेला एक विश्वविद्यालयका प्राद्याध्यापकले श्रीमतीलाई मरणाशन्न…

पवनदुत यातायातको दोस्रो अधिवेशन चालकदेखि यातायात व्यवसायीलाई सम्मान चार समाजिक संस्थालाई आर्थिक सहयोग

पवनदुत यातायातको दोस्रो अधिवेशन चालकदेखि यातायात व्यवसायीलाई सम्मान चार समाजिक संस्थालाई आर्थिक सहयोग

On

कञ्चनपुर । झण्डै अढाई दशकदेखि यातायात सेवा प्रदान गर्दै आएको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेन सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको…

रास्वपा चुनावी सभा ः भीनपा ६का उम्मेदवार रामदत्त भट्ट जिताउन आब्हान

रास्वपा चुनावी सभा ः भीनपा ६का उम्मेदवार रामदत्त भट्ट जिताउन आब्हान

On

धनसिह धामी कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी सभा गरेको छ । बिहीबार रास्वपाले चम्मन चोक क्षेत्रमा चुनावी सभा गरेको हो । १६ मंसिर भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा रास्वपाका तर्फबाट होमिएका उम्मेदबार रामदत्त भट्ट रहेका छन । चुनावी…

धनगढीमा २२ मंसिरदेखि सुदूरपश्चिम महोत्सव हुने

धनगढीमा २२ मंसिरदेखि सुदूरपश्चिम महोत्सव हुने

On

कञ्चनपुर । २२ मंसिरदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आउँदो साता शनिबारदेखि सुदूरपश्चिम महोत्सव ०८१ हुन लागेको हो । ‘सम्बृद्ध सुदूरपश्चिमको लागि आर्थिक सम्बृद्धि’ मुल नाराका साथ महोत्सव हुन लागेको कैलाली उद्योग वाणिज्य संघले…

भीमदत्त ६ उप निर्वाचन : को बन्ला जनताको कमाण्डर

भीमदत्त ६ उप निर्वाचन : को बन्ला जनताको कमाण्डर

On

धनसिह धामी कञ्चनपुर । १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । साना, ठुला दश राजनीतिक दलका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर मतदाताको…