भीमदत्त ६ का दलित समुदाय भन्छन, ‘यस अघि अरुलाई हे¥यौँ, यस पटक माओवादीका कोलीलाई हेछौँ’

भीमदत्त ६ का दलित समुदाय भन्छन, ‘यस अघि अरुलाई हे¥यौँ, यस पटक माओवादीका कोलीलाई हेछौँ’

On

१६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा दलित समुदायका अगुवा एव समाजसेवी नानाराम कोलीलाई नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन । यस पटक भीनपा ६ वडाध्यक्ष पदका लागि नेकपा माअ‍ोवादीले दलित समुदायबाट उम्मेदवार…

केशव आश्रमवालाले मेयर बोगटीसंग भने, ‘अरु अवैध सरचना कहिले टुटछन, मेयरको जवाफ सबै अवैध सरचना टुटछन

केशव आश्रमवालाले मेयर बोगटीसंग भने, ‘अरु अवैध सरचना कहिले टुटछन, मेयरको जवाफ सबै अवैध सरचना टुटछन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएको केशब आश्रमलाई कार्तिक अन्तिम साता भीमदत्त नगरपालिकाले भत्काईदिएपछि आक्र्रोसित बनेका केशब आश्रमका संचालक, पदाधिकारी सदस्यहरुले नगरप्रमुख पदम बोगटीलाई भेटेको छन । मंगलबार हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मेयर…

नमुना वडा बनाउँछु : काँग्रेस उम्मेदवार प्रकास चन्द

नमुना वडा बनाउँछु : काँग्रेस उम्मेदवार प्रकास चन्द

On

शंकर दत्त अवस्थी आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । विद्यार्थीको हकहितका लागि भन्दै किशोरदेखि युवाअवस्थासम्मै २२ बर्ष विद्यार्थी राजनीतिमा खर्चिका…

लागु औषध मुक्त वडा बनाउँछु : एमाले उम्मेदबार बहादुर चन्द

लागु औषध मुक्त वडा बनाउँछु : एमाले उम्मेदबार बहादुर चन्द

On

प्रदिप कुमार राना आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । झण्डै साढे चार दशक शिक्षण पेशामा हजारौँ विद्यार्थीलाई मार्ग निर्देश गरेका…

वडामा हुने भ्रष्टाचार अन्त्य गर्छु : रास्वपा उम्मेदवार रामदत्त भट्ट

वडामा हुने भ्रष्टाचार अन्त्य गर्छु : रास्वपा उम्मेदवार रामदत्त भट्ट

On

आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा…

समाजिक सुरक्षाका कार्यक्रम अघि बढाउँछु ः माओवादी उम्मेदवार नानाराम कोली

समाजिक सुरक्षाका कार्यक्रम अघि बढाउँछु ः माओवादी उम्मेदवार नानाराम कोली

On

धनसिह धामी कञ्चनपुर । आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । दलित , विपन्न गरिब समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली…

स्वरोजगार मैत्री वडा बनाउँछु : समाजवादीका उम्मेदपार जितेन्द्र बहादुर चन्द

स्वरोजगार मैत्री वडा बनाउँछु : समाजवादीका उम्मेदपार जितेन्द्र बहादुर चन्द

On

धनसिह धामी आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । युवा राजनीतिमा होमिएका जितेन्द्र बहादुर चन्द नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन ।…

बहुमत क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बोहरा

बहुमत क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बोहरा

On

कञ्चनपुर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा जिवन बोहरा चयन भएका छन । सोमबार अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला भेलाबाट बोहराको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटि विस्तार गरेको जनाईएको छ । अखिल क्रान्तिकारी सुप प्रंदेशका इन्चार्ज सुरेन्द्र धानुकले जिल्लाबाट नयाँ कमिटि…

भीमदत्त ६ उप निर्वाचन : साना दलका उम्मेदवारका विपद् व्यवस्थापनदेखि सुशासनका एजेण्डा

भीमदत्त ६ उप निर्वाचन : साना दलका उम्मेदवारका विपद् व्यवस्थापनदेखि सुशासनका एजेण्डा

On

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्षका लागि १६ मंसिरमा हुने निर्वाचनमा साना ठुला गरेर १० राजनीतिक दल चुनावमा होमिएका छन । विभिन्न नयाँ पुराना गरेर १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । उनीहरुले २ मंसिरमा उम्मेदवारी दर्ता गराएरसंगै…

खेलमैदान र प्रशिक्षकको अभावका बावजुत पनि जिल्लाभर बेलडाँडीका फुटबलरको तहल्का

खेलमैदान र प्रशिक्षकको अभावका बावजुत पनि जिल्लाभर बेलडाँडीका फुटबलरको तहल्का

On

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका सडक र खेलमैदान, खेल सामग्रीका हिसावले अन्य पालिका भन्दा दुर्गम पालिका हो । “बेलडाँडीका फुटबलरहरु प्रयाप्त खेलमैदान नहुदा समेत जिल्ला भर हुने फुलबल खेलको उपाधी लगातार चुमिरहेका छन् ।, हालसालै कञ्चनपुरका विभिन्न ठाउँमा भएको खेलमा बेलडाँडीका फुटबलरहरुले उपाधी…