बढ्यो हवाइ भाडा

बढ्यो हवाइ भाडा

On

नेपाल आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले शनिबारदेखि लागू हुनेगरी हवाइ भाडा अन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ । संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल…

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

थप ९७ जनामा संक्रमित पुष्टि, निको भए ११४

On

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा…

सुनको मुल्य आज १ हजारले घट्यो

सुनको मुल्य आज १ हजारले घट्यो

On

केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…

आज प्रजातन्त्र दिवस मनाइँदै

आज प्रजातन्त्र दिवस मनाइँदै

On

नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता…

थप १०५ जना कोराना पुष्टि

थप १०५ जना कोराना पुष्टि

On

नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ।पछिल्लो २४ घण्टामा ९९…

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

On

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र…

संसद विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

On

संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै छ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई…

प्रधानमन्त्री रोजगार कार्यक्रम : फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रम : फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

On

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् ।…

थप ५७ जनामा कोरोना पुष्टि

थप ५७ जनामा कोरोना पुष्टि

On

नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।पछिल्लो २४ घण्टामा १३३ जना…

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

On

आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि…