सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

On

सरकार र प्रतिबन्धित नेकपा बिच बर्ता गर्न सहमती संगै वार्ता टोली गठन भएको छ। प्रतिबन्धित नेकपा विप्लव र सरकारदुवैले वार्ता टोलीको घोषणा गरेका छन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग…

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

On

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको…

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

On

पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका…

मंगलबार थप ११० मा कोरोना पुष्टि

मंगलबार थप ११० मा कोरोना पुष्टि

On

नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ।पछिल्लो…

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप

On

कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

On

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

सोमबार १२५ जना कोरोना संक्रमित थपिए

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

काठमाण्डौँ उपत्यकासहित देशभरिको तापक्रम बढ्यो

On

काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री…

भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै

भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै

On

कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइँदै छ । आइतबार यो खोप काठमाडौं आइपुग्दैछ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप नेपालले किनेर ल्याउन लागेको हो । सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार…