एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’
Onकञ्चनपुर । नेकपा एमाले कञ्चनपुर(बेलौरी)का नेता यज्ञ प्रशाद कडेलले कञ्चनपुरको दक्षिणी क्षेत्रको पर्यापर्यटन विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एमाले नेता कडेलले क्षेत्र १बाट निर्वाचित निर्वतमान प्रतिनिधी सभा सदस्य एव पुर्व खानेपानीमन्त्री मगरले दक्षिणी क्षेत्रको पर्यटन…










