शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष बोहरा माओवादी केन्द्र परित्याग गरी बहुमतमा प्रवेस
Onकञ्चनपुर,पुस, २५ । नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष दान बहादुर बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेका छन । आईतवार माओवादी केन्द्र पार्टीका वार्ड अध्यक्ष बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेको नेपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरी जानकारी दिनुभयो…










