कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी चेकजाँचका नाममा पैसा अशुल्न केन्द्रित
Onकञ्चनपुर । कञ्चनपुरमा सवारी दुर्घटनाका कारण अकालमै ज्यान गुमाउने मानिसको दर बढिरहेको छ । दिनप्रतिदिन, महिना, बर्ष एव पछिल्ला बर्षहरुमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनको दर बढिरहेको छ । तर, रोकथामका लागि प्रभावकारी कदम कहिकतै देखिएको छैन । ट्राफिक प्रहरीले सवारी दुर्घटना बढेको…










